Logo

Oct 27 2026 | २०८३, कात्तिक ११ गते

Oct 27 2026 | २०८३, कात्तिक ११ गते

images

हिउँले ढपक्क ढोरपाटन

हिउँले ढपक्क ढोरपाटन

बागलुङ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्ष पहिलो पटक हिमपात भएको छ । लामो समयको खडेरीपछि शनिबार राति १ बजेदेखि वर्षासँगै यहाँ हिमपात भएको हो । हिमपातका कारण चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ । हिमपात भएपछि किसान हर्षित भएका छन् । तस्बिर : जीवन पुन

4 copy.jpg

2 copy.jpg

7 copy.jpg

8 copy.jpg

7 copy.jpg

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative