Logo

Sep 11 2026 | २०८३, भदौ २६ गते

Sep 11 2026 | २०८३, भदौ २६ गते

images

बाढी प्रभावितका लागि ग्रेस इन्टरनेशनलको २५ लाख सहयोग

बाढी प्रभावितका लागि ग्रेस इन्टरनेशनलको २५ लाख सहयोग

काठमाडौं । ग्रेस इन्टरनेशनलले भाेटेकाेशी बाढी प्भावित क्षेत्रका विद्यार्थी तथा विद्यालयका लागि २५ लाख रूपैयाँ सहयाेग गरेकाे छ । ग्रेस इन्टरनेशनलका सह–संस्थापक एन्ड्रयू पौडेलले शिक्षामन्त्री सस्मित पाेखरेललाई भेटेर सहयाेग हस्तान्तरण गरेका हुन् । 

उनले सहयाेग रकम हस्तान्तरण गर्दै बाढी प्रभावित विद्यार्थीको शिक्षालाई निरन्तरता दिन तथा क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणमा विशेष पहल गर्न सरकारसँग आग्रह गरेका छन्।

बाढी तथा विपद्का कारण प्रभावित विद्यार्थीको पढाइमा असर नपर्ने वातावरण बनाउन र क्षतिग्रस्त विद्यालयहरूको पुनर्निर्माणलाई प्राथमिकतामा राख्न पाैडेलले आग्रह गरे।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट